काठमाडौं । साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ । आज (मंगलबार) निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष हुँदैछ । निर्मलाकी आमा दुर्गादेवीलाई न्याय पाउने आस छैन् । ‘छोरीको हत्यारा पत्ता लाग्ने अब आसै छैन्’, दुर्गादेवीले बनिन्, ‘छोरीको घटना सोच्दासोच्दै […]