निर्मला पन्त बलात्कार र हत्या : पाँच वर्षमा पनि पत्ता लागेन दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको पाँच वर्ष बितेको छ । देश विदेश हल्लाएको यो प्रकरणका दोषीको अझै पहिचान हुन सकेको छैन भने पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०७५ साउन १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट …

सम्बन्धित सामग्री