निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन

काठमाण्डाै - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो । अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ । नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर...

सम्बन्धित सामग्री

निर्मला पन्त बलात्कार र हत्या : पाँच वर्षमा पनि पत्ता लागेन दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको पाँच वर्ष बितेको छ । देश विदेश हल्लाएको यो प्रकरणका दोषीको अझै पहिचान हुन सकेको छैन भने पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०७५ साउन १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट …

निर्मलाको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्यो : दोषी अझै पत्ता लागेन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए। अहिले पनि त्यस क्षेत्रका १८-१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । […]

निर्मला हत्या काण्डको चार वर्ष : दोषी अझै पत्ता लागेन

काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज मंगलबार चार वर्ष पुगेको छ । हत्या भएको चार वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर […]