डेनमार्कको संसदले ३५ हजार मानिस अट्ने कृत्रिम टापु निर्माण गर्न र कोपेनहागेन बन्दरगाहलाई समुद्री सतहबाट बचाउने परियोजना अनुमोदन गरेको छ।लिनेथोलम नामको यो विशाल टापुमा मुख्य भूमिबाट रिङ्रोड, शुरूङ र मेट्रो लाइन जडान हुने बताइएको छ। यो टापुको २.६ वर्ग किलोमिटर हुनेछ। सो परियोजनाको काम यस वर्षको अन्त्यसम्ममा थाल्ने बताइएको छ।यद्यपि; पर्यावरणप्रेमी र वातावरणविद्हरू सो परियोजनाको विपक्षमा उभिएका छन्। उनीहरूले टापु निर्माणपछि निम्तनसक्ने सम्भावित असरबारे