टापु राष्ट्रमा किन चलिरहेको छ विश्वका नेताको दौडधुप ?

भारत, इन्डोनेसिया र दक्षिण कोरियाजस्ता देश पनि विश्वको सिपिङ च्यानल र महासागर अर्थतन्त्रका लागि टापु राष्ट्रमा आफ्नो प्रभाव खोजिरहेका छन्  पपुवा न्युगिनी (पिएनजी)का प्रधानमन्त्री जेम्स मारापे व्यस्त आयोजक भएका छन् । गिनीको...

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध दृढ इच्छाशक्ति

गज्जव संयोग! भर्खरै नेपालसहित विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाइएको छ। यो दिवसका सन्दर्भमा अझै पनि नेपाल र विश्वका कतिपय स्थानमा भ्रष्टाचारविरुद्धका अभियानहरू जारी छन्। यही बेला नेपालमा नयाँ सरकार निर्माणका लागि माहोल छ। यहाँ एकै साथ केन्द्र र प्रदेश सरकार निर्माणका लागि जोडघटाउ र दौडधुप छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तहका समानुपातिक तर्फको अन्तिम नतिजासमेत आइसकेपछि निर्वाचन आयोग आधिकारिक नतिजाको विवरण राष्ट्रपतिसमक्ष बुझाउने तयारीमा छ। आयोगले समानुपातिकतर्फ

उत्तरी ध्रुवको भूराजनीतिः हिउँ पग्लिएर सागर बन्दा शक्ति राष्ट्रको दौडधुप !

जलवायु परिवर्तनका कारण आर्कटिक अर्थात् उत्तरी ध्रुव द्रुत गतिमा पग्लिन थालेको छ । त्यहाँको हिउँ पग्लेर विशाल समुद्र बन्न थालेको खबर विभिन्न सञ्चारमाध्यमहरूले दिएका छन् ।  मंगलवार नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनले सन् २०६० को दशकसम्म उत्तरी ध्रुवमा हिमपात नभई पानीको वर्षा हुन सक्ने अनुमान गरेको छ । अर्थात् उत्तरी ध्रुव पनि विश्वका अन्य भाग जस्तै आवागमनयोग्य बन्ने दिशामा अघि बढिरहेको छ । तर यस विकासक्रमले संसारभरि वातावरणीय संकट ल्याउने आकलन गरिएको छ । यसरी उत्तरी ध्रुव पग्लिँदै जाँदा समुद्रको सतह ७० मिटरस...