काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ५० लाख मूल्यसम्मका निजी कार किन्ने ग्राहकलाई सहज तरिकाले कर्जा दिन जोखिमभारमा परिवर्तन गरेको छ । केन्द्रिय बैंकले यसअघि पेट्रोल कारमा दिइने कर्जालाई १५० प्रतिशत जोखिकभार तोकिएकोमा अहिले २५ लाखसम्मको कर्जामा १०० प्रतिशतमा झारेको हो । साना पेट्रोलियम पदार्थबाट चल्ने गाडी किन्न चाहने मानिसले […]