नेपाल–भारत लगानी र विकास साझेदारी समिट–२०२१ हुने

काठमाडौँ– नेपाल– भारत लगानी र विकास साझेदारी समिट–२०२१ हुने भएको छ। उक्त समिट साउन ८ गते हुने भएको हो। उक्त समिटमा दुई देशबीच लगानी र विकास साझेदारीका सम्बन्धमा केही महत्वपूर्ण पक्षबारे छलफल गर्न भारत र नेपाल दुबै साझा विचार मञ्चमा द्विपक्षीय आर्थिक सहयोगका महत्वपूर्ण सरोकारवाला छलफल हुनेछ। यस अधिवेशनमा भारत र नेपालबीचको घनिष्ट सहयोगका लागि […]

सम्बन्धित सामग्री

परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन्।

लगानी सम्मेलन र पूर्वाधार विकास

संसारकै आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउन देशले फेरि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । लगानी बोर्डको ५३ औं बैठकले यसै वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने र आउने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसबारे चर्चा हुने भनिएको छ । यसअघि पनि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन भएको थियो । […]

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा लगानी गर्ने

नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र...

ओखर र फलफूल खेती सुधार गर्न एशियाली विकास बैंकले ९ अर्ब लगानी गर्ने

काठमाडौं।ओखर र फलफूल खेतीमा सुधार गर्नको लागि एशियाली विकास बैंकले ९अर्ब लगानी गर्ने भएको छ।नेपाल सरकार र एशियाली विकास बैंकबीच पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीको सुधारका लागि वित्तीय लगानी गर्ने सम्झौता भएको हो।एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब रु …

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा लगानी गर्ने

काठमाण्डाै – नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।  आज सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो । एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट झन्डै सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली क...

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौँ,२१ कार्तिक । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी […]

कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै, अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिन

हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो । जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत

विकास बैंकको कर्जा लगानी बढ्यो

काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ । नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२ देखि १८ गतेसम्मा विकास बैंकको कर्जा लगानी ३ अर्ब ७३ करोड अर्थात् शून्य दशमबल ८७ प्रतिशतले बढेको डेभलेपमेन्ट बैंकर्स एशोसिएसन नेपालले जनाएको छ । यस […]