आजका युवा चिकित्सकलाई देश र दुनियामा के भईरहेको छ भनेर राम्रो संग अवगत छ। साथै ज्ञान र सिपको आधारमा संसारको जुनसुकै कुनामा गएर सेवा दिने सामर्थ्य छ भन्ने कुरा नि जगजाहेर नै छ, यस्तोमा चिकित्सकको बौद्धिक पलायन रोक्न पनि स्नातकोत्तर तहको भर्ना प्रक्रिया तत्काल सुचारु गर्नु पर्छ।