अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो सुरु हुने भए पनि अहिले मौसम परिवर्तनको समय भएकाले यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् । यस्ता समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले […]
राजनीतिक पार्टी नेताहरूले आ–आफ्नै बलबुता र लोकप्रियतामा चुनाव लड्ने हुँदा पनि यसपटकको चुनावमा राम्रै शक्ति प्रदर्शन हुनेछ । यस्तोमा चुनावी खर्च, प्रचारप्रसारमा राम्रै द्रव्य (पैसा)को चलखेल हुन सक्ने खतरा छ ।
पोखरा । अभिनेता माओत्से गुरुङ निर्देशित र निर्मित फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सकिएको छ । मंगलबार नारायणगढ बजारको दृश्य खिच्दै ३३ दिनको तालिका टुंगिएको हो ।
छायांकन अवधिमा साथ दिने सबै प्राविधिकलाई धन्यवाद दिँदै निर्देशक …
८ माघ, काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।
सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको …
जलवायु अनुकूल खेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र आय वृद्धि गर्ने उद्देश्य राखिएको छ ।