मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।  चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ।

सम्बन्धित सामग्री

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम- मधेस प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा प्रदेशमा साेमबार सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाहपञ्चमीको मुख्य दिन सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। सात दिवसीय विवाहपञ्चमी महोत्सवअन्तर्गत आज प्रमुख दिन स्वयंवर एवं रातिमा […]

मधेसमा सोमबार सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए ।सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ । सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहर

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं – मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेस प्रदेश सरकरले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा पहिलो पटक १ फागुनमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।  उनका अनुसार...

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक […]

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा आज बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मध

मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।