झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छीत गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो । एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा […]
काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ। यस प्रतियोगितामा जम्मा चार टोली — श्रीलंका, नेपाल, कीर्गिस्तान र माल्दिभ्स — सहभागी छन्। सबै टोलीले एक–अर्काविरुद्ध राउन्ड–रोबिन चरणमा प्रतिस्पर्धा गर्नेछन्। […]
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दैछ। ८ दलसँग भएको पार्टी एकता समझदारी अनुमोदन गर्न आज बैठक बस्न लागेको जनाइएको
भदौ २४ को रात नेपालले आफ्नो इतिहासको सबैभन्दा गहिरो, पीडादायी र निर्णायक अध्यायको साक्षात्कार गर्यो। राज्य थियो तर शासन थिएन, सत्ता थियो तर अभिभावकत्व थिएन। संविधानका धारा, संसद्का भित्ता र सत्ताका केन्द्रहरू सबै निष्प्रभावी बनेका क्षणमा राष्ट्रले बुझ्यो …
काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले फिल्म ‘परान’को शो संख्या बढाएका छन् ।पाँचौँ दिनमा प्रदर्शन यस फिल्मले सोमबार देशभर ९४ भन्दा बढी शो पाएको छ । यो प्रदर्शनको पहिलाभन्दा बढी हो । निर्माता रञ्जित आचार्यका अनुसार यो फिल्मले प्रदर्शनको पहिलो दिन कात्तिक १४ गते शुक्रबार ६४ वटा शो पाएको थियो । […]