मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी […]

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने - NepaliPatra

जनकपुरधाम । मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने हिजो बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ । २०७८ साल माघ ३ गते तत्कालीन ‘प्रदेश नं. २’ को ठाउँ “मधेश प्रदेश” नामाकरण गर्नुका साथै स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय प्रदेशसभाको बैठकको दुई […]

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

काठमाडौं, २७पुस। मधेश सरकारले माघ ३गते स्वाभिमान दिवस मनाउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।२०७८माघ ३गतेकै दिन तत्कालीन‘प्रदेश नं. २’को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो।त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय गरिएको हो।त्यस्तै माघ ५गते मधेश सरकारले बलिदानी दिवस मनाउने भएको छ।

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै […] The post आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते सो आन्दोलनमा […] The post कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘मधेस प्रदेश’ नामाकरण मुख्य सफलता प्रदेश सरकारको भनाई

मधेस प्रदेश सरकारले प्रदेशको नामाकरणदेखि भौतिक संरचना निर्माणको काममा मुख्य सफलता प्राप्तभएको बताएको छ । २०७४ फागुन ३ गते गठन भएको प्रदेशले एक महिनाअघि माघ ३ गते स्थायी नाम र राजधानी प्राप्त गरेको थियो ।

जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)

जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् । स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् । प्रदेशसभा गठन भएको चार […]

प्रदेश २ सभामा नाम र राजधानीसम्बन्धी प्रतिवेदन पेस हुने

जनकपुरधाम । प्रदेश २ सभाको बैठक केहीबेरमा बस्दैछ । बैठकमा राजधानी र नामाकरणसम्बन्धी अध्ययन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको विशेष समितिले प्रतिवेदन बुझाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय सचिव रंजितकुमार यादवले जानकारी दिए । विशेष समितिमा पनि प्रदेश नामाकरण र राजधानीबारे सहमति जुटेको थिएन । सहमतिको संभावना टर्दै जाँदा प्रदेशसभामा मतदानको संभावना बढेको छ । […]

प्रदेश नं ३ को नाम वाग्मती, राजधानी हेटौँडा कायम

प्रदेश नामाकरण र राजधानीबारे लामो समयको विवादपछि प्रदेश नं ३ को राजधानी हेटौँडा हुने भएको छ भने नाम वाग्मती रहने छ।