काठमाडाैँ- सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत ल्याएका छन्। नवनिर्वाचित राई यसअघिका नगरप्रमुख छन्। त्यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी अनिता न्यौपानेले […]