शाखा अधिकृत पदको परीक्षा स्थगित

काठमाडौं : यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह अप्राविधिक पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो। आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने ...

सम्बन्धित सामग्री

शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित गरेको छ । शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वीतीय चरणकाे आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सर्वोच्च अदालतको माघ २० गतेकाे जारी अन्तरिम आदेश कार्यान्वयनका […]

फेरि स्थगित भयो शाखा अधिकृतको परीक्षा, अब चुनावपछि हुनसक्ने

१३ चैत, काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । यो परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘धेरै उम्मेदवारहरु भएकाले र दिपायलदेखि जुम्लासम्म […]

लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ । आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।आयोगका शाखा अधिकृत प्

लोक सेवा आयोगले लिने परीक्षा अनिश्चितकाललाई स्थगित

काठमाडौँ– लोक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित भएको छ । आयोगले‍ विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकाललाई स्थगित गरेको हो । आयोगले एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको […]

लोकसेवाले स्थगित गर्यो सबै तहको लिखित परीक्षा

काठमाडौं : लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।

शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौँ । लोक सेवा आयोगले गत वर्षका शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ । आयोगले विज्ञापन नं. १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन […]

असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृत अप्राविधिकतर्फको परीक्षा स्थागित भएको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थागित गरिएको जानकारी गराएको हो । शुक्रबार बसेको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीस्तरीय निर्णयबाट परीक्षा स्थागित भएको आयोगका उपसचिव एकनारायण अर्यालले जानकारी […]