शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित गरेको छ । शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वीतीय चरणकाे आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सर्वोच्च अदालतको माघ २० गतेकाे जारी अन्तरिम आदेश कार्यान्वयनका […]

सम्बन्धित सामग्री

लाेक सेवा आयाेगकाे लिखित परीक्षा स्थगित

काठमाण्डाै – लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले सूचना निकालेर परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएको भन्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । क...

लोकसेवाका पुर्वनिर्धारित परिक्षा अनिश्चितकालका लागि स्थगित

लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा ...