तमोरमा -याफ्टिङ सञ्चालन गर्न तयारी पूरा

धनकुटा-तमोर नदीमा -याफ्टिङ सञ्चालनको तयारी पूरा भएको छ ।कोरोना भाइसरका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र सरकारले स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउने निर्णय गरेसँंगै पूर्वी पहाडी जिल्ला भएर बग्ने तमोर नदीमा जलयात्रा (-याफ्टिङ) सुरु गर्ने तयारी -याफ्टिङ सञ्चालकहरूले तयारी पूरा गरेको बताएका छन् । तमोर नदीमा मंसिरबाट सुरु भएको जलयात्रा वैशाख महिनासम्म चल्छ । -याफ्टिङ […]

सम्बन्धित सामग्री

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले आज सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण […]

ब्रह्माण्डीय महायज्ञको तयारी पूरा

बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा भोलिदेखि हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञका सम्बन्धमा जानकारी दिन मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका केन्द्रीय महासचिव महेश पराजुलीले सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । स्वामी कमल नयनाचार्यको सङ्कल्पमा देशमा पहिलोपटक जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक …

मकवानपुर गोल्डकपको तयारी पूरा

यही माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।...

मकवानपुर गोल्डकपको तयारी पूरा

यही माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।...

निर्वाचनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

काठमाडौं । देशभर निर्वाचनको तयारी पूरा भएको छ । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी […]

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ: दिनेशकुमार थपलिया

काठमाडाैँ- निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए। […]

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन […]

पीवाइसी बीबीए कप क्रिकटको तयारी पूरा

१० बैशाख, काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘पीवाइसी बीबीए क्रिकेट कप’ टी–२० प्रतियोगिताको तयारी पूरा भएको छ । शनिबार चावहिलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पूरा भएको जनाएको हो । नकआउट फर्म्याटको प्रतियोगितामा कुल १८ टोलिले प्रतिस्पर्धा गर्दैछन् । खेलहरु मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । शनिबार […]

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

कैलाली । बिहीबारबाट सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको तयारीबारे जानकारी दिन बिहीबार आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र भारतको […]

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, खोप केन्द्र पनि सञ्चालन हुने

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रे