सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

कैलाली । बिहीबारबाट सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको तयारीबारे जानकारी दिन बिहीबार आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र भारतको […]

सम्बन्धित सामग्री

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा

कैलाली – धनगढीमा बिहीबारदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उनले प्रतियोगिताका लागि खेल मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने […]

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि सुरु हुँदै, प्रथम पुरस्कार राशी २१ लाख

धनगढी । धनगढीमा भोलि देखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी […]

सुदूरपश्चिम खप्तड गोल्डकप बिहीबार शुरु

धनगढी : भोलि (बिहीबार) शुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउँदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए। प्रतियोगिताको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ।भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उदघाटन खेलमा मनाङ मर

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि, प्रथम पुरस्कार राशि २१ लाख

धनगढीमा भोलि देखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए ।आयोजक समुहले पत्रकार सम्मेलन मार्फत ट्रफी पनि सार्वजनिक गरेको छ । हम

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि

डडेल्धुरा : नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो। फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी...

खप्तड गोल्डकपको तयारी पूरा - Naya Patrika

धनगढी रंगशालामा शुक्रबारबाट सुरु हुने सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तयार पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले बिहीबार पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोर्ट क्लब र च्यासल युथ क्लब ललितपुरबीच उद्घाटन खेल हुने जानकारी दिएका छन् ।