विरासत जोगाउन र भत्काउन होड

काठमाडौं, कात्तिक २८ । गण्डकी प्रदेशका ११ जिल्लामा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। त्यहाँबाट कांग्रेस नेता रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालासहितका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र […]

सम्बन्धित सामग्री

खोलापैनीमा बनेका अवैध संरचना भत्काउन शुरू

विराटनगर। इटहरी उपमहानगरपालिकाले खोला तथा पैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन शुरू गरेको छ । इटहरीमा वर्षेनि बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो । मंगलवार इटहरीस्थित टेंग्राखोलाको सिरानबाट डोजर चलाउन शुरू गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला, पैनी पुगेका थिए । बारम्बार सूचना जारी गर्दा पनि नटेरेपछि उपमहानगर आफैले भत्काउन शुरू गरेको उनले बताए । यसपटक कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने उनको भनाइ छ । टेंग्राखोला, खेतीखोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मीटर छाडेर भवन र अन्य संरचना बनाउनुपर्ने प्रचलित कानूनलाई आधार मान्दै उक्त खोला, पैनीको दुवैतर्फ ६/६ मीटर नछोडी बनेका भवन र संरचना हटाउन थालिएको छ । वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त भयावह स्थिति आउँछ । हरेक वर्षामा खोलाको तटीय क्षेत्रका बासिन्दा त्रस्त हुने गरेका छन् । आउँदो वर्षामा तटीय बस्ती जोगाउन उपमहानगरपालिकाले अवैध संरचना हटाउन थालेको मेयर पौडेलको भनाइ छ ।  इटहरी उपमहानगरपालिकामा २० वडा छन् । तीमध्ये ३, ४, ९, १०, ११ र १२ बाढीबाट प्रभावित हुने गर्छन् । २०७४ सालमा आएको बाढीबाट ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको ज्यान लिएको थियो भने थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । बाढी पस्ने ठाउँमा दीर्घकालीन तटबन्ध निर्माण नहुँदा इटहरीका बासिन्दा पटकपटक बाढीको चपेटामा पर्दै आएका छन् ।

बालुवाटारमा नेताहरुको दौडधुप, सिंहदरबारमा मिटरब्याज पीडितसँग वार्ता

२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो । त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष […]

विरासत जोगाउन र भत्काउन होड

काठमाडौं । २०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धन ११ क्षेत्रसहित अघि देखिएको छ। एमाले नेतृत्वको विपक्षी गठबन्धन ७ क्षेत्रमा अगाडि छ। लुम्बिनी प्रदेशका ११ जिल्लामा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । त्यहाँबाट कांग्रेस नेता रामचन्द्र पौडेलदेखि […]

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय स...

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। ‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा…

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो । “जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले […]

समाजवादको जग जोगाउन यो गठबन्धन बनेकाे हो : रामचन्द्र पौडेल

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको जग जोगाउन सत्ताधारी दलको गठबन्धन बनेको बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा यस्तो दाबी गरेका हुन् । ‘यो संविधानलाई नै भत्काउन हामी लाग्छौँ भने समा...

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

कञ्चनपुर : लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ।घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ। लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताए। ‘हात्तीको बथानले बिहानको झिसमिसेमै घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ’, उनले भने,‘घर पूरै क्षतिग्रस्त बनाइदिएपछ

एमाले विभाजन हुनबाट नेताले जोगाउन सकेनन् : केपी ओली (भिडियो)

काठमाडौँ– एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् । ‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’ कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको […]