काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको जग जोगाउन सत्ताधारी दलको गठबन्धन बनेको बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा यस्तो दाबी गरेका हुन् ।
‘यो संविधानलाई नै भत्काउन हामी लाग्छौँ भने समा...