उपचारमा त्रुटि हुँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बनमा

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको उपचारमा गम्भीर त्रुटि हुँदा मृत्यु भएको पाइएको छ । अस्पतालले बिरामीको उपचारमा लापरबाही गर्ने दुई जना नर्सलाई निलम्बन गरेको छ भने दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधेको छ ।

सम्बन्धित सामग्री

बीपी क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि २ जना नर्स निलम्बित

१७ साउन, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको …

किमो बढी दिँदा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो ।

किमो बढी दिँदा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो ।

बीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा […]

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुई जना नर्सलाई निलम्बन गरिएको छ ।

डाक्टर कुटिने देश !

काठमाडौं । अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्। भेटे चिकित्सकलाई नै कुट्ने, नभेटे अस्पताल तोडफोड गर्ने घटना एक दशकयता पटकपटक दोहोरिएका छन्। एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। […]

भेरी अस्पतालकी नर्स गुरुङलाई युनाइटेड इमेजिक हेल्थ अवार्ड

कोभिडका बिरामीको मृत्यु भएपछि आक्रोसित बनेका बिरामीका आफन्तले लखेटी–लखेटी कुटपिट गरे। क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गरे। कुनै विकल्प नभएपछि अश्विनीहरुले छतबाट हाम फालेर ज्यान जोगाए।

मृत्यु हुनु ठ्याक्कैअघि मान्छेमा देखिन्छन् यस्ता लक्षण, यी नर्सको खुलासा

मृत्यु हुने बेला अधिकांश व्यक्तिलाई छटपटी हुन्छ । अमेरिकाकी एक अनुभवी नर्स जुलीले मृत्यु हुनुअघि देखिने लक्षण र बोल्ने शब्दबारे केही खुलासा गरेकी छन् । अस्पतालमा लामो समय अर्थात् १४ वर्षसम्म काम गरेकी र बिरामीको मृत्यु नजिकबाट देखेकी नर्स जुलीले आफूले देखेको कुरा खुलासा गरेकी छन् ।  मृत्यु हुनुअघि मान्छेको श्वास लिने तरिका परिवर्तन हुने उनले बताइन् । ‘यसबाहेक छालाको रंग परिवर्तन हुन्छ, ज्वरो आउँछ र बारम्बार नजिकका आफन्त र नातेदारको नाम लिन्छन्,’ उनले भनिन्, ‘मर्नुअघि बढी मान्छे सामान्यतया ‘आ...

खराब भेन्टिलेटरका कारण रुसको अस्पतालमा तीनजना बिरामीको मृत्यु

एजेन्सी। रुसको एक अस्पतालमा राखिएको खराब भेन्टिलेटरका कारण तीनजना बिरामीको मृत्यु भएको छ। रयाजान सहरमा रहेको एक कोरोना अस्पतालमा बुधबार बिरामीको उपचार चलिरहेको समयमा आगो लागेको थियो। घटनामा अस्पतालका नर्स पनि परेको बताइएको छ। रुसका चिकित्सकहरुका अनुसार गम्भीर बिरामीलाई प्रयोग गरिने भेन्टिलेटर खराब भएका कारण आगो लागेको हो। सरकारले गठन गरेको जाँचबुझ कमिटीले घटनाको अनुसन्धान सुरु गरेको छ।

भेरी अस्पतालमा आक्रमण : भाइरससँगै  भिडको जोखिममा डाक्टर र नर्स

- विराट मेडिकल कलेजका चिकित्सक कुटिएको एक सातामा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हमला  - बिरामीको मृत्यु भएको भन्दै बिहीबार राति हमला भएपछि ज्यान जोगाउन स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फाले  - स्वास्थ्यकर्मी...