युवा उमेरमै मुखको क्यान्सर

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।...