चितवनमा भाईको घरमा पाहुना गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौँः हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। आज बिहान हात्तीले आक्रमण गर्दा चितवन भरतपुर महानगरपालिका १३ बस्ने ५० वर्षीय तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। उनी भाइको घरमा पाहुना गएकी थिइन्। त्यस्तै हात्तीले भरतपुर महानगरपालिका १३ गंगानगर स्थित जङ्गलको छेउको बस्तीमा…

सम्बन्धित सामग्री

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

बनियानी, १५ असार । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिए। हात्तीको आक्रमणबाट गत आव २०७८र७९ मा पाँच जना, आव २०७७र७८ मा तीन, […]

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट […] The post जङ्गली हात्तीको आक्रमणबाट मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निकुञ्जभित्र बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

बाराको जितपुरसिमरा उपमहानगर  वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। ‘हामीले रोक्दारोक्दै निषेधित क्षेत्रभित्र बाख्रा चराउन जादा जंगली हात्तीको आक्रमणवाट कम्मरमुनी गम्भीर चोट लागेको थियो पछि उपचारक

हात्तीको आक्रमणबाट मृत्यु

एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।...

मर्निङ वाकमा निस्किएका रामबहादुरको हात्तीको आक्रमणबाट मृत्यु

इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्कनुभएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । […]

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारीदिनुभयो । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको […]

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा, १० मङ्सिर : चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको […]

जंगली हात्तीको आक्रमणबाट मृत्यु

बर्दिया, २४ असोज । जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु भएको छ । राजापुर नगरपालिका १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनारमा ३५ वर्षीय बेचेन दहितको आज विहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घर देखि १ किलोमिटर टाढा दहितको मृत्यु भएको बर्दिया प्रहरीका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

हात्तीको आक्रमणबाट एकको मृत्यु

झापामा निगुरो टिप्न जंगल गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा। मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी झापामा एकजनाकाे मृत्यु भएको छ। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो।