हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारीदिनुभयो । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको […]

सम्बन्धित सामग्री

बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो

कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ ।सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज क

बासस्थान साँघुरो हुँदा कञ्चनपुरमा हात्तीको आक्रमण बढ्यो

दोधारा चाँदनी- कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ । सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु […]

हात्तीको आक्रमण : मृतकका परिवारलाई किरिया खर्च हस्तान्तरण

कञ्चनपुर : हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका १८ वर्षीया मीना जोशीका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापत दिएको छ। रकम आज उनका परिवारलाई हस्तान्तरण गरिएको छ।कोषले दिएको रकम आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका बुवा कालुराम जोशीलाई हस्तान्तरण गरे। सोमबार साँझ मिनालाई घरनजिकै हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट सिकिस्त उनको घटनास्थलमै मृत्यु भएको थियो।शुक्लाफाँटा राष्ट्रि