निकुञ्जभित्र बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

बाराको जितपुरसिमरा उपमहानगर  वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। ‘हामीले रोक्दारोक्दै निषेधित क्षेत्रभित्र बाख्रा चराउन जादा जंगली हात्तीको आक्रमणवाट कम्मरमुनी गम्भीर चोट लागेको थियो पछि उपचारक