चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा भोलि शनिकार काठमाडौंमा खबरदारी र्याली आयोजना हुने भएको छ । १२ बजे माइतीघर मण्डलामा हुने र्याली बानेश्वर पुगेर टुंगिनेछ ।
२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्याली निकालेको छ । आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए । थापाथलीबाट सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।
काठमाडौं, १४ माघ । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले आगामी माघ २० गते काठमाडौंमा विशाल मोटरसाइकल र्याली निकाल्ने भएको छ । आम सम्पर्क मञ्चले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्न मोटरसाइकल र्याली निकाल्न लागिएको जानकारी गराएको हो । ‘भ्रष्टचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको […]
भीमबहादुर विश्वकर्माको मृत्युको न्यायको माग गर्दै जसपाले खबरदारी र्याली गरेको छ । बिहीबार माइतीघर मण्डलामा जसपाका नेता तथा कार्यकर्ताहरु भेला भइ खबरदारी र्याली आयोजना गरेका हुन् ।
प्रा. डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा नागरिक खबरदारी र्याली निकालिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्याली आयोजना गरेको हो ।
अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार दिउँसो नागरिक खबरदारी र्याली गरिएको छ। चिकित्सा शिक्षा र सेवामा सुधार, चिकित्सा शिक्षा ऐन, भ्रष्टाचार र वेथितीविरुद्ध १३ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न दबाव र्याली गरिएको हो। माइतीघर मण्डलाबाट दिउँसो १२ बजे सुरू भएको र्याली चिकित्सा शिक्षा ऐन बिरोध गर्ने सांसद र भ्रष्टाचारका मुद्दाहरूप्रति…
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा। गोविन्द केसीको समर्थनमा आज काठमाडौंमा खबरदारी र्याली निकालिएको छ।
मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर टुंगिएको थियो। सोलिडारिटी फर डा। गोविन्द केसी अलायन्सले र्याली निकालेको हो।
माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा