काठमाडाैँ – काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएपछि सुकुम्बासीहरूले बृहत खबरदारी र्याली गरेका छन्। समितिले गत शुक्रबार सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर-टहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन १० दिन समय दिएकाे थियाे। तर, आफूहरूलाई उचित बसाइकाे प्रबन्ध […]