गुठी विधेयकविरुद्ध विरोध जारी : सरकारलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली :: Pahilopost.com

काठमाडौँ: गुठी विधेयकको विरोध गरिरहेका आन्दोलनरत पक्षको अगुवाईमा आज बृहत मोटरसाइकल र्‍याली गरिएको छ। सरकारले राष्ट्रिय सभाबाट ‍औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिइसके पनि फेरि षड्यन्त्र गरेर उस्तै विधेयक ल्याउन सक्ने भन्दै सरोकारवालाहरुले खबरदारी गर्न र्‍याली आयोजना गरेको जनाएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा मोटर साइकल

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध काठमाडौंमा आजपाको खबरदारी र्‍याली

२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्‍याली निकालेको छ । आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए । थापाथलीबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

आजपाको आम सम्पर्क मञ्चले काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने

काठमाडौं, १४ माघ । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले आगामी माघ २० गते काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । आम सम्पर्क मञ्चले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली निकाल्न लागिएको जानकारी गराएको हो । ‘भ्रष्टचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको […]