फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो ।

सम्बन्धित सामग्री

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ […]

जबरजस्ती करणीका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

दाङ : दाङमा प्रहरीले जबर्जस्ती करणीका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ। राप्ती गाउँपालिका-४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई मंगलबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।उनलाई जबर्जस्ती करणीसम्बन्धी कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत तुलसीपुर दाङले २०६२ असार ५ गते ५ वर्षसम्म कैद तोकेपछि उनी हालसम्म फरार रहेका थिए।उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेर जिल्ला अदालत दाङमा पेश गरिएको र कैद भुक्तानका लागि जिल्ला कारागार

हत्या गरेर अदालतले फैसाला सुनाएका फरार व्यक्ति समातिए

काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो। लावतीले उक्त मुद्दामा १…

चोरी मुद्दामा फरार भएको २२ वर्षपछि चुनावमा गाउँ फर्किदा पक्राउ

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका-१ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले […]

बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ

अपहरण मुद्दामा ९ वर्ष कैद पाएका फरार कसुरदार पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले अपहरण मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका फरार एक कसुरदारलाई पक्राउ गरेको छ। प्रहरीले अपहरण मुद्दामा सजाय पाएका पर्साको बहुदरमाई नगरपालिका–८ बस्ने ६५ वर्षीय विनोद साह कानुलाई पक्राउ गरेको हो। पक्राउ परेका कानुलाई पर्सा जिल्ला अदालतले २०६७ साल माघ २५ गते तथा पुनरावेदन अदालत हेटौडाले २०६९ चैत १४ […]

नेपालमा ५३ हजारभन्दा बढी अपराधी फरार, कसरी पक्राउ पर्लान्?

काठमाडाैँ – किस्ट बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली २०७५ असोजमा भारतबाट पक्राउ परे। ब‍ैङ्किङ कसुरमा मुद्धा दर्ता भएपछि फरार रहेका ज्ञवाली भारतको एक धार्मिक स्थलमा जोगीको भेषमा जिवन बिताइरहेका थिए। २०७३ सालमा तत्कालिन पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। महानगरीय […]

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पा

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फै