काठमाडाैँ – किस्ट बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली २०७५ असोजमा भारतबाट पक्राउ परे। बैङ्किङ कसुरमा मुद्धा दर्ता भएपछि फरार रहेका ज्ञवाली भारतको एक धार्मिक स्थलमा जोगीको भेषमा जिवन बिताइरहेका थिए। २०७३ सालमा तत्कालिन पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। महानगरीय […]