क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ।
संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्यसहित पेश गरेका कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्वत पारित गरेको छ।...
काठमाडौँ– राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-६९, २०६९-७० र २०७०-७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०-७१, २०७१-७२ र २०७२-७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । यस पटक पनि कम्पनीले लाभांश […]
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार साधारण सभा सम्पन्न भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद...
चार कम्पनीको साधारणसभा हुन बाँकी
आर्थिक वर्ष ०७७/७८ को मुुनाफाबाट एक सय १९ कम्पनीको लाभांश स्वीकृत भए पनि १९ कम्पनीको बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, लाभांश प्रस्ताव गरेका...
तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ ।
जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।
जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो ।
जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।
नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए […]
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले असोज १९ गतेलाई दुई वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको हो । कम्पनीको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताइएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराइएको आर्थिक सहयोग अनुमोदन लगायतका निर्णय गर्ने छ ।साधारणसभाका लागि कम्पनीले असोज ४ गते एकदिन बुक क्लोज गर्ने बताएको छ । जसअनुसार असोज ३ गतेसम्म कम्पनीका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन पाउँछन् ।