क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ।
संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्यसहित पेश गरेका कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्वत पारित गरेको छ।...