गीत रुचाइएपछि फेरियो शीर्षक

काठमाडौँ– फिल्म ‘कृष्ण-लीला’ को सार्वजनिक पछिल्लो गीत ‘ए मेरो हजुर’ लाई दर्शकले रुचाएका छन् । विशेषतः गीतलाई टिकटकमा मन पराइएको छ। टिकटकमा ‘अटल वाचाँ गरेँ’ बोलको लाइन हिट भएपछि गीतको बोल नै यहीँ बनाइएको छ।  गीतको पहिलेको बोल ए मेरो हजुर हटाएर अहिले ‘अटल बाचा गरेँ’ राखिएको छ।  रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो […]

सम्बन्धित सामग्री

दक्षिण भारतीय ‘फ्लेवर’ मा रावायणको शीर्षक गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । सुदर्शन थापा निर्देशित महत्वाकांक्षी चलचित्र ‘रावायण’ को टाइटल गीत युट्यूवमा रिलिज गरिएको छ । गीतमा शब्दहरु नेपाली भए पनि संगीत, गायन र भिडिओमा दक्षिण भारतीय चलचित्रको फ्लेवर आउँछ । भारतीय संगीतकार रेवन आरती सिंहले कम्पोज गरेको गीतलाई बलिउड गायक नकाश अजिजले स्वर दिएका हुन् । कृष्णहरी बरालले कोरेका शब्दहरु दमदार भए पनि संगीत […]

एआईबाट गीत बनाएपछि विवादमा एआर रहमान, भन्छन्- प्रविधिको प्रयोग खतरा होइन

काठमाडौं । ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमानले हालै आफ्नो एउटा गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेका छन् । यस गीतको शीर्षक ‘थिमिरी येहुदा’ हो, जुन रजनीकान्तको फिल्म ‘लाल सलाम’मा प्रयोग गरिएको छ । गीतमा …

स्मीता दाहालले गाइन् हिन्दी गीत

नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।स्मीता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । (शीर्षक

जसको कलम गीतमा दौडन्छ

ऊबेला ‘टिआरपी -याङकिङ’मा पहिलो नम्बरकृत ‘तीतो सत्य’को शीर्षक गीत बिर्सने कमै होलान् । प्रत्येक बिहीबार राति ९ बजेपछि टेलिभिजन सेटअघिल्तिर टुचुक्क बस्नेहरू अझै पनि चर्चित टेलिशृंखला ‘तीतो सत्य’को ‘टाइटल सङ’नगुन्गुनाइ रहन सक्दैनन् । त्यो गीत लेख्ने सर्जक को हुन्, थाहा छ ? ठ्याक्कै भन्नुभयो, ‘दयाराम पाण्डेय ।’ हुन त, पाण्डेयको त्यो पहिलो लेखनी भने हु“दै […] The post जसको कलम गीतमा दौडन्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फिल्म ‘कुइनेटो’ को गीत ‘धर्ती आकाश’ सार्वजनिक

मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा कमला जोशी निर्माता रहेको नयाँ नेपाली फिल्म ‘कुईँनेटो’को ‘धर्ती आकाश’ बोलको शीर्षक गीत सार्वजनिक भएको छ ।अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थानमा छायांकन गरिएको हो ।गीतका शब्द ललिता कुँवरले कोरेकी हुन् । संगीतकार सन्तोष श्रेष्ठले यसलाई संगीत दिएका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईंको स्वर रहेको यो गीतको एरेन्जर ओम सुनार हुन्

'पिरतीको पब्जी' भिडियो रिलिज :: Pahilopost.com

चर्चित खेल पब्जीलाई शीर्षक बनाएर नेपाली गीत बनेको छ। 'पिरतीको पब्जी' बोलको गीत भिडियोसहित युट्युब रिलिज गरिएको हो। डीपी खनालको शब्द रहेको गीतमा स्वर तथा संगीत संजय उपमान्य पाण्डेको रहेको छ। पब्जी खेलकै शैलीसँग मिल्दो भनिएको म्युजिक भिडियोमा सुनील परियार र रिता योञ्जन फिचर्ड छन्। सूर्य योञ्जनले निर्देशन गरेको

अब कान्तिपुर नेसनल म्युजिक अनर

कान्तिपुर नेसनल म्युजिक अनर–२०७४ शीर्षक राखिएको यो वर्षको एवार्डका लागि २०७३ साल साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्म सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ ।