ऊबेला ‘टिआरपी -याङकिङ’मा पहिलो नम्बरकृत ‘तीतो सत्य’को शीर्षक गीत बिर्सने कमै होलान् । प्रत्येक बिहीबार राति ९ बजेपछि टेलिभिजन सेटअघिल्तिर टुचुक्क बस्नेहरू अझै पनि चर्चित टेलिशृंखला ‘तीतो सत्य’को ‘टाइटल सङ’नगुन्गुनाइ रहन सक्दैनन् । त्यो गीत लेख्ने सर्जक को हुन्, थाहा छ ? ठ्याक्कै भन्नुभयो, ‘दयाराम पाण्डेय ।’ हुन त, पाण्डेयको त्यो पहिलो लेखनी भने हु“दै […]
The post जसको कलम गीतमा दौडन्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.