काठमाडौं। विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तर्राष्ट्रिय व्यावसायिक प्रोफेसनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन्।
काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् । उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन […]
The post विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले प्रायोजन गरेको छ । शिरिष फाउन्डेसनले सुष्मालाई १ वर्षको लागि प्रायोजन गरेको हो । शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र सुष्माले हस्ताक्षर आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फाउन्डेसनले प्रायोजन गरेको सुष्मा दोस्रो खेलाडी हुन् । फाउन्डेसनले यसअघि उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको […]
काठमाडौं । १४ औं पटक राष्ट्रिय च्याम्पियन नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा बक्सिङ्ग जितेका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको छ । स्पेनको बार्सोलोनामा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दे ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेको हो । जितसँगै नेपालको […]
संसारको सबैभन्दा शक्तिशाली बक्सरका किंग मानिने अमेरिकी हेभिवेट बक्सर माइक टाइसन (माइकल जेराल्ड टाइसन)ले नेपाल अध्यात्मिक शक्तिको देश भएको बताएका छन् । ‘इम्पल्सिभ’को २४७ औं एपिसोडको अन्तर्वार्तामा बोल्दै बक्सर माइक टाइसनले नेपाल इन्ट्रेस्टिङ ठाउँ भएको र अध्यात्मिक शक्तिको देश भएको बताएका हुन् । अन्तवार्ताका दौरान उनले भनेका छन्, ‘नेपाल एक इन्ट्रेस्टिङ ठाउँ हो । […]
बक्सर ज्याक पलले इन्स्टाग्राममा जुलिया रोसको एउटा टपलेस फोटो हटाउँदा रोष व्यक्त गरेका छन् । ज्याक पलले प्रेमिकाको एउटा टपलेस फोटो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा उनी नेसलेसमा मात्रै देखिएकी थिइन् । त्यसपछि बक्सर जेक पलले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै ‘के इन्स्टाग्रामले यसलाई पनि हटाउला ?’ भन्दै सोधेका छन् । जेक पलले आफ्नी प्रेमिकाको समर्थनमा यो फोटो पोस्ट गरेका हुन् । इन्स्टाग्रामले जुलिया रोस पलको टपलेस फोटोलाई ‘अफेन्डिङ’ कन्टेन्टका कारण डिलिट ग
बेलायती बक्सर गलाल याफाईले फ्लाईवेटतर्फ ओलम्पिकमा स्वर्ण जितेका छन् । उनले फिलिपिन्सका कार्लो पालामलाई हराएका हुन् । जारी ओलम्पिकमा बेलायतले जितेको यो १९ औं स्वर्ण हो । त्यसैगरी बेलायतको कुल पदक ५९ पुगेको छ । बेलायतले २०१२ को लण्डन ओलम्पिकमा ६५ र दुई वर्षअघि रियो ओलम्पिकमा ६७ पदक जितेको थियो ।‘यस्तो चाहना मैले धेरै अघिदेखि राखेको थिए,’ याफाईले भने, ‘म ओलम्पिक च्याम्पियन हुँ र चन्द्रमामाथि छु । मैले यसका लागि ६ वर्षअघिदेखि कडा मेहनत गरेको थिएँ ।’