बक्सर सुष्मालाई शिरिष फाउन्डेसनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले प्रायोजन गरेको छ । शिरिष फाउन्डेसनले सुष्मालाई १ वर्षको लागि प्रायोजन गरेको हो । शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र सुष्माले हस्ताक्षर आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फाउन्डेसनले प्रायोजन गरेको सुष्मा दोस्रो खेलाडी हुन् । फाउन्डेसनले यसअघि उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको […]

सम्बन्धित सामग्री

शिरिष फाउन्डेसन र बक्सर सुष्माबीच सम्झौता

काठमाडौं ।  पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउन्डेसनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा आइतबार एक कार्यक्रमबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषका माता सपना गुरुङ्ग र खेलाडी सुष्माले हस्ताक्षर गर्नुका साथै सम्झौता पत्र आदान–प्रदान गरे । सम्झौता पत्रअनुसार फाउन्डेसनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपोशाक […]

बक्सर सुष्मालाई शिरिष फाउन्डेसनको सहयोग

काठमाडौं । उदीयमान बक्सर खेलाडी सुष्मा तामाङलाई शिरिष गुरुङ फाउन्डेसनले सहयोग गर्ने भएको छ । आइतबार एक कार्यक्रमबीच सुष्मा र फाउन्डेसनबीच एक वर्षका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङ र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गरेका छन् । शिरिष गुरुङ फाउन्डेसन ५ वर्षअघि पौडी खेलाडी शिरिष गुरुङको नाममा...