कांग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्यो : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठक मंगलबारको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार कांग्रेसले बचेको भान भएको टिप्पणी छ । भिजिट भिसा दुरुपयोग प्रकरणबारे […]