रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ– रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जनाको उद्धार गरिएको छ। चीनमा भएको वर्षापछि आज बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका