१ साउन, विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ की गीता यादव सोमबार दिउँसो सीमावर्ती भारतीय बजार जोगवनी पुगेर २ किलो धनियाँ, सरफ र एउटा साडी लिएर घर फर्कदै गर्दा रानी नाकामा सशस्त्र प्रहरी बलले रोक्यो । झोला देखाएपछि प्रहरीले उनलाई भन्सार तिर्न भन्दै भन्सार कार्यालयको काउन्टरमा पठायो । भन्सार तिरेर सामान ल्याउन खोज्दा उनीसँग कर्मचारीले खाद्य […]