कप्तानको जिम्मेवारी पाए सबैभन्दा धेरै खुसी हुन्छु : हार्दिक पाण्डेय

काठमाडौं । अलराउन्डर हार्दिक पाण्डेयले आफ्नो कप्तानीमा गुजरात टाइटन्स पहिलो सिजन नै उपाधि जिताउन सफल भएका थिए । त्यस्तै उनले कप्तानको भूमिकामा भारतलाई पनि तीन ट्वान्टी–२० क्रिकेट खेल जिताउन सफल भए । यससँगै हार्दिक पाण्डेयलाई भविष्यमा कप्तान हुने बाटो खुला बनेको छ ।  “हुन सक्छु ! किन नसक्ने ? मैले भविष्यमा...

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

समाजवादी मोर्चा बनेपछि सबैभन्दा खुसी शेरबहादुरजी हुनुहुन्छ : माधव नेपाल

काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा नेपाल गठनबाट राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको बताएका छन् । साथै उनले मोर्चा बनेपछि नेपाली कांग्रेस एकदमै खुसी भएको दाबी गरे । ‘समाजवादी मोर्चा गठनपछि नेपाली कांग्रेस संशकित भएको सत्य होइन । कांग्रेसका सभापति शेरबहादुरजी खुसी हुनुहुन्छ । मोर्चाको बैठक […]

दक्षिण एशियामा सबैभन्दा खुसी देश नेपाल, विश्वमा सबैभन्दा खुसी देश भने फिनल्यान्ड

चैत ५, काठमाडौं  । दक्षिण एशियाली देशहरुमा नेपाली सबैभन्दा खुसी देशको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको  दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले यस्तो देखाएको हो । शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अंकसहित सूचिको ८४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा ३ स्थान माथि हो । गत वर्ष ५ दशमलव २६९ अंकसहित नेपाल सूचिको ८७ औं स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एशियामा दोस्रो खुसी देश बंगलादेश हो । गत वर्षको सूचिमा १०१ औं स्थानमा रहेको यस वर्ष सूचिको ९४ औं स्थानमा छ । पाकिस्तान १६ स्थान तल झरेर १२१ औं स्थानमा ओर्लिएको छ भने श्रीलंका पनि २ स्थान माथि चढेर १२७ औं स्थानमा पुगेको छ । भारत १३६औं स्थानमा उक्लिएको छ । गत वर्ष भारत सूचिको १३९औं स्थानमा थियो । प्राविधिक कारणले गर्दा यस वर्षकोब सूचिमा भुटानलाई समावेश गरिएको छैन । सूचिअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । योसँगै लगातार ५ वर्षदेखि सूचिको शीर्ष स्थानमा रहँदै आएको छ । सूचिको शीर्ष तीन स्थानमा अर्का दुई स्क्यान्डिनेभियन देश डेनमार्क र आइसल्यान्ड छन् ।

दक्षिण एसियाको सबैभन्दा खुसी देश नेपाल, विश्वकै खुसी देश कुन?

दक्षिण एसियामा नेपाल खुसी हुने देशको शीर्ष स्थानमा रहेको छ। नेपाल सूचीको ८५ औँ स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन्।

विश्वको खुसी देश फिनल्याण्ड‚ नेपाल दक्षिण एसियाको

काठमाडौं : विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो। योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो।विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँच

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

हेलसेन्की । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक […] The post दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

यी देशका बच्चा सबैभन्दा खुसी, अभिभावकले यसरी हुर्काउँछन् सन्तान

जो कोहीपनि आफ्नो बच्चा खुसी होस्  र उसले जिन्दगीको सबै खुसी पाओस् भन्ने चाहन्छन् । यसका लागि अभिभावक धेरै नै मेहनत गर्छन् र आफ्नो बच्चालाई सबै सुख–सुविधा दिने कोसिस गर्छन् । परिवार र अभिभावकबाहेक बच्चालाई खुसी राख्न र उनीहरुको आवश्यकता पूर्ति गर्ने काममा देशको स्थिति र सुविधाले पनि महत्वपूर्ण भूमिका निभाउँछ । युनिसेफले हालै मात्र एक रिपोर्ट पेश गरेको छ, जसमा कुन देशका बच्चा सर्वाधिक खुसी छन् भन्ने प्रस्तुत गरिएको छ ।प्रकाशित रिपोर्ट अनुसार नेदरल्यान्डका बच्चा सर्वाधिक खुसी

दक्षिण एसियमा नेपाल सबैभन्दा खुसी मुलुक, सरकारका प्रवक्ता भन्छन्- 'गुड न्युज'

मन्त्री गुरुङले भने, ‘हामी दक्षिण एसिया मुलुकमा नेपाल खुसी मुलुक हो भनेर दर्ता भएको खुसीको विषय हो।’