दक्षिण एसियाको सबैभन्दा खुसी देश नेपाल, विश्वकै खुसी देश कुन?

दक्षिण एसियामा नेपाल खुसी हुने देशको शीर्ष स्थानमा रहेको छ। नेपाल सूचीको ८५ औँ स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन्।

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदन : ‘नेपालमा युवाभन्दा प्रौढ खुसी’

फिनल्यान्ड पुनः एकपटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ। विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो।

दक्षिण एशियामा सबैभन्दा खुसी देश नेपाल, विश्वमा सबैभन्दा खुसी देश भने फिनल्यान्ड

चैत ५, काठमाडौं  । दक्षिण एशियाली देशहरुमा नेपाली सबैभन्दा खुसी देशको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको  दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले यस्तो देखाएको हो । शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अंकसहित सूचिको ८४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा ३ स्थान माथि हो । गत वर्ष ५ दशमलव २६९ अंकसहित नेपाल सूचिको ८७ औं स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एशियामा दोस्रो खुसी देश बंगलादेश हो । गत वर्षको सूचिमा १०१ औं स्थानमा रहेको यस वर्ष सूचिको ९४ औं स्थानमा छ । पाकिस्तान १६ स्थान तल झरेर १२१ औं स्थानमा ओर्लिएको छ भने श्रीलंका पनि २ स्थान माथि चढेर १२७ औं स्थानमा पुगेको छ । भारत १३६औं स्थानमा उक्लिएको छ । गत वर्ष भारत सूचिको १३९औं स्थानमा थियो । प्राविधिक कारणले गर्दा यस वर्षकोब सूचिमा भुटानलाई समावेश गरिएको छैन । सूचिअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । योसँगै लगातार ५ वर्षदेखि सूचिको शीर्ष स्थानमा रहँदै आएको छ । सूचिको शीर्ष तीन स्थानमा अर्का दुई स्क्यान्डिनेभियन देश डेनमार्क र आइसल्यान्ड छन् ।

विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।  दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत...

विश्वको खुसी देश फिनल्याण्ड‚ नेपाल दक्षिण एसियाको

काठमाडौं : विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो। योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो।विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँच

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

हेलसेन्की । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक […] The post दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

फिनल्याण्ड विश्वकै खुसी देश, नेपाली कति खुसी?

काठमाडौं । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यो वर्ष फिनल्याण्डले पहिलो ओगट्न सफल भएको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा ...

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?

भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश नर्वेलाई ठहर्‍यायो । नर्वे विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन...