दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी

काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्। सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत…

सम्बन्धित सामग्री

पौडेल समूहका बर्मा लामा बने दोलखा काँग्रेसका सभापति

नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा कृष्णप्रसाद सिटौला समूहका तारा खड्कालाई पराजित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका लामाले सभापतिमा बाजी मारेका हुन्।  यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणको मतदानमा पहिलो भएका लामा र दोस्रो भएका खड्काबीच प्रतिस्पर्धा भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका वर्तमान सभापति रुद्र खड्का तेस्रो र &n

दोलखा कांग्रेस सभापतिमा पौडेल निकट बर्मा लामा विजयी

काठमाडौं । दोलखाको कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन् । जम्मा १३७३ मत खसेकोमा लामाले ८७७ मत ल्याए । उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत ल्याए । सभापतिमा निर्वाचित भएका लामा रामचन्द्र पौडेल पक्षका हुन् भने खड्का सिटौला पक्षका हुन् । दोलखामा सभापतिका लागि हिजो पनि मतदान भएको थियो । तर,...

दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेस विधानअनुसार सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । सभापतिमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका […]