दोलखा कांग्रेस सभापतिमा पौडेल निकट बर्मा लामा विजयी

काठमाडौं । दोलखाको कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन् । जम्मा १३७३ मत खसेकोमा लामाले ८७७ मत ल्याए । उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत ल्याए । सभापतिमा निर्वाचित भएका लामा रामचन्द्र पौडेल पक्षका हुन् भने खड्का सिटौला पक्षका हुन् । दोलखामा सभापतिका लागि हिजो पनि मतदान भएको थियो । तर,...

सम्बन्धित सामग्री

कांग्रेस दोलखाको सभापतिमा लामा

दोलखा । नेपाली कांग्रेस दोलखाको जिल्ला सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी ताराकुमार खड्कालाई पराजित गर्दै सभापति चुनिएका हुन् ।

कांग्रेस दोलखा सभापतिमा लामा विजयी

काठमाडौँ - नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी भएका छन् । सोमबार सम्पन्‍न दोस्रो चरणको मतदानमा तारा खड्कालाई पराजित गर्दै लामा दोलखाको सभापतिमा विजयी भएका हुन् । दोस्रो चरणको निर्वाचनमा एक हजार तीन सय ७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाए ।   प्रतिद्वन्द्वी खड्काले चार सय ८५ मत ल्याए । यसअघि आइतबार स…

कांग्रेस दोलखा सभापतिमा लामा विजयी

काठमाडौँ - नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी भएका छन् । सोमबार सम्पन्‍न दोस्रो चरणको मतदानमा तारा खड्कालाई पराजित गर्दै लामा दोलखाको सभापतिमा विजयी भएका हुन् । दोस्रो चरणको निर्वाचनमा एक हजार तीन सय ७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाए ।   प्रतिद्वन्द्वी खड्काले चार सय ८५ मत ल्याए । यसअघि आइतबार स…

दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी

काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्। सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत…

दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेस विधानअनुसार सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । सभापतिमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका […]

कांग्रेस अधिवेशन : दोलखामा मतगणना सुरु

दोलखा । नेपाली कांग्रेस दोलखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । कुल १ हजार ५ सय ८९ मध्ये १ हजार ५ सय ४५ मत खसेको निर्वाचन समितिले जनाएको छ । दोलखा कांग्रेसको सभापतिमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । वर्तमान सभापति रुद्रबहादुर खड्का, बर्मा लामा, तारा खड्का र केशव चौलागाई […]