प्रचण्ड र वामदेव गौतमबीच एक वर्षपछि भेट, एमसिसीको विषयमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको गौतम र प्रचण्डबीच एक वर्षपछि भेट भएको हो। गौतमले एसिसी परियोजना फिर्ता लैजानु पर्ने धारणा राख्दै...

सम्बन्धित सामग्री

देश बनाउने भिजन ओली-प्रचण्ड कसैसँग पनि छैनः वामदेव गौतम (भिडियोसहित)

काठमाडौं, २५ फागुन । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले देश बनाउने भिजन अहिलेसम्मका कुनै प्रधानमन्त्री र नेतामा नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेकपा (एमाले) का अध्यक्ष एवं […]

प्रचण्डलाई प्रधानमन्त्री बनाउनु ओलीको बाध्यता होः वामदेव गौतम

काठमाडौं, ११ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गठबन्धन ट्टनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै जिम्मेवार भएको बताएका छन् । ‘नेपाली कांग्रेस कम्युनिस्टप्रति कहिल्यै इमानदार भएन । कम्युनिस्टले कांग्रेसलाई भोट हालेका छन् तर कांग्रेसले कम्युनिस्टलाई भोट हालेनन् । गठबन्धन टुट्नमा शेरबहादुर देउवा नै जिम्मेवार छन् । प्रचण्ड त जस्तोसुकै परिस्थितिमा तुरुन्तै […]

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि […]

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

एमाले छाडेका वामदेव प्रचण्ड भेट्न खुमलटारमा

काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै एमाले छाडेका नेता वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्। खुमलटार पुगेका गौतमसँग राष्ट्रिय राजनीतिमा देखिएको सकंटबारे छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनले भने, ‘दुई नेताबीचको सौहार्दपूर्ण भेटघाट। राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप।’ एमसिसीका कारण सत्ता […]

पार्टी एक हुनुपर्ने माग लिएर वामदेव गौतम प्रचण्ड निवासमा

नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एक हुनुपर्ने माग लिएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवासमा पुगेका छन् । बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो । खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए । 'तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्,' गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'अब बल तपाईंको कोर्टमा छ ।' जवाफमा प्रचण्डले अझै केही दिन हेरौं भनेका थिए । 'सबै...

केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु : वामदेव गौतम

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले […]