स्वारेजले अन्त्यतिर गरेका दुई गोलले एथ्लेटिको मड्रिड विजयी

अन्तिम समयमा लुइस स्वारेजले गरेको दुई गोलको सहयोगमा पछि परेको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको गेटाफेसँगको खेलमा ओब्लाकले ४५ औँ मिनेटमा गरेको गोलबाट एथ्लेटिको मड्रिड पछि परेको थियो । एलन ७४ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली गेटाफे […]

सम्बन्धित सामग्री

१० खेलाडीमा सिमित एथ्लेटिको विजयी

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक-एक गोल गरे । काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । २८ खेलबाट ५१ अंक बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ  । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।

बेन्जिमाको गोलमा रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी भएका छन् । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई १–० ले पराजित गरेको हो । रियल मड्रिडको जितमा ८३ औँ मिनेटमा करिम बेन्जिमाले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको रियलको २६ खेलबाट ६० अंक भएको […]

पुछारको टिमसँग साबिक विजेता एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साबिक विजेता एथ्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ । घरेलु मैदानमै एथ्लेटिको मड्रिड लेभान्टेसँग १–० ले पराजित भएको हो । लेभान्टेका लागि मेलेरोले ५४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको एथ्लेटिको मड्रिड २४ खेलबाट ३९ अंकसहित पाँचौँ स्थानमा छ । यस्तै […]

घरेलु मैदानमा बार्सिलोना विजयी, एथ्लेटिको मड्रिड भने स्तब्ध

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–२ ले पराजित गरेको हो । १६ औँ मिनेटमा जुट्ग्ला र १९ औँ मिनेटमा पाएज गाविरियाले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । एल्चीका लागि ६२ औँ मिनेटमा मोरेन्ते ओलिभा र ६३ औँ मिनेटमा […]

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

रियल मड्रिड विजयी, हारे बार्सिलोना र एथ्लेटिको मड्रिड

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा जीत निकाल्दै शीर्ष स्थानको रियल मड्रिडले अग्रता बढाएको छ। अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–० ले पराजित गरेको हो। रियलका लागि भिनिसिअस जुनियर र जोविकले गोल गरे। जीतपछि शीर्ष स्थानको रियल मड्रिडको १६ खेलबाट ३९ अंक भएको छ। शनिबार राति नै भएको खेलमा भिल्ला […]

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...

बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टाभिगोलाई २-० ले हराएको हो । बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेले गोल गरे । खेलको १० औं ...

ला लिगा फुटबल : रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ५–३ ले विजयी भयो।