ला लिगा फुटबल : रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ५–३ ले विजयी भयो।

सम्बन्धित सामग्री

एम्बाप्पेले देखाउन थाले जादू, रियाल मड्रिड विजयी

स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले रियाल सोसिडाडलाई पराजित गरेको छ ।