गोदरेजको नयाँ वर्षः ‘थटफूल न्यू इयर विसेस’ क्यासब्याक र उपहार

काठमाडौं । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् । थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा […]

सम्बन्धित सामग्री

'आईएमई पे डिजिटल दशैँ तिहार' अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

काठमाण्डाै – डिजिटल वालेट 'आईएमई पे' ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै 'आईएमई पे डिजिटल दशैँ तिहार' अभियान सार्वजनिक गरेको छ । असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि 'क्यासब्याक' को 'प्रोमो कोड' प्राप्त गर्न सक्ने आईएमई पेले जनाएकाे छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले 'अल्टिमा लाइफस्टायल' काे उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरकाे उपहार प्राप्त गर्...

एलजीको ३५ प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार योजना

काठमाडौं । एलजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर एलजीका कुनै पनि सामानको खरीदमा क्यासब्याक र पक्का उपहार अभियान सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नेपालका लागि एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरीदमा ३५ प्रतिशतसम्म क्यासब्याक र उपहार पाइने जानकारी दिएको छ । योजनामा एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वायरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरीदमा ग्राहकले ३५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै विभिन्न रेफ्रिजेरेटरको खरीदमा ओभन, मिक्स्चर, फ्यान लगायत उपहार पाइने बताइएको छ । त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरीदमा ग्राहकले क्रमश: रू. ४ हजार र ५ हजारको नि:शुल्क इन्स्टलेसन सुविधा पाउनेछन् ।

सिद्धार्थ बैंकको ‘दसैँको बहार क्यासब्याक उपहार’ योजना

सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि दसैँलक्षित ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यही असोज आठ गतेदेखि लागू हुने गरी सो योजना ल्याएको जनाएको...

साथीमार्टको डिजिटल दसैँ, ‘क्यासब्याक पनि उपहार पनि’

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दसैँ –तिहार अफर ल्याएको छ । साथै मार्टले ‘साथीमार्टको डिजिटल दसैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । जुन भाद्र ३० गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिए […]

स्काईवर्थको दसैं तिहार अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।...

स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ  होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् ।  स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।

सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

काठमाडौँ । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ । साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ। त्यसैगरी, सी।जी। डबल […]

टिएलसीको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक

टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]

दशैं र तिहार लक्षित गर्दै टिसिएलले ल्यायो ‘क्यासब्याक र बम्पर उपहार’ योजना

काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त […]