सिद्धार्थ बैंकको ‘दसैँको बहार क्यासब्याक उपहार’ योजना

सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि दसैँलक्षित ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यही असोज आठ गतेदेखि लागू हुने गरी सो योजना ल्याएको जनाएको...

सम्बन्धित सामग्री

सेवाको सातौं वर्षमा डिजिटल वालेट खल्ती

काठमाडौं। डिजिटल वालेट खल्ती सेवाको सातौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल कारोबार शुरू गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको बताएको छ । खल्तीले दैनिक करीब ३ लाखओटा भन्दा बढी कारोबार गर्दै आएको बताएको छ । एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायी प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भएको बताइएको छ । करीब ४० लाखभन्दा बढी प्रयोगकर्ता, एक लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था र १५ सयभन्दा बढी सहकारीसँग कारोबार गर्दै आएको खल्तीले दाबी गरेको छ । सातौं वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न सुविधा, क्यासब्याक, उपहार लगायत ल्याएको बताइएको छ ।

यामाहाको चाडपर्व लक्षित अफर

काठमाडौं– चाडपर्व नजिकिँदै गर्दा नेपालको यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन कम्पनीले आफ्ना कुनैपनि स्कुटर खरिद गर्दा छ हजारदेखि एक लाखसम्मको र बाइक खरिद गर्दा आठ हजारदेखि एक लाखसम्मको स्युर–सट क्यासब्याक उपहार योजना […]

बैंकहरुको दसैं धमाका, कुन बैंकको के छ अफर र योजना ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चाडपर्व लक्षित उपहार तथा योजनाहरु ल्याइरहेका छन् । दसैं सुरु भइसकेको छ । धेरैजसो बैंकहरुले बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्यासब्याक उपहार दिइरहेका छन् । बैंकहरुले ग्राहक आकर्षित गर्न नयाँ खाता खोल्न, रेमिट्यान्स, आवास कर्जा, डिजिटल भुक्तानीमा उपहार, क्यासब्याक, बोनस र बीमासम्मका अफरहरु ल्याएका छन् । हेरौं कुन बैंकले […]