भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।
काठमाडौं । भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ । भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए । जयनगर–कुर्था रेलमार्गमा नियमित […]
रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा […]
धनुषा – रामायण सर्किट जोड्ने पहिलो 'भारत गौरव पर्यटक रेल' आज बिहीवार जनकपुरधाम आइपुगेको छ । गएकाे मङ्गलवार बेलुकी ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो ।
धार्मिक, सांस्कृतिक प्रवर्द्धनका लागि झन्डै पाँच सय यात्रुसहित रेल जनकपुरमा पहिलो पटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न सङ्घ–संस्थाका प्रति...
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।...
जनकपुरधाम । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । ५ सय पर्यटक साथ आएको सो रेललाई जनकपुरधाम रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ । स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन, वन मन्त्री शत्रुधन महतो रेल्वे स्टेशन पुगेका थिए । भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको रेल रामायण […]
The post पाँचसय पर्यटक बोकेको रेल जनकपुरधाम आइपुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.