भारतीय रेल्वे कम्पनीले फेरि रोक्यो जनकपुर आउने ‘भारत गौरव पर्यटक रेल’

काठमाडौं । भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ । भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए । जयनगर–कुर्था रेलमार्गमा नियमित […]