महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम डेलिभरी गर्न सुझाव दिएको छ ।
बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले हुलाक सेवाको पुनर्संरचना गर्दै गरिकता, राहदानी लगायतका दस्तावेज हुलाकमार्फत सम्बन्धित स्थानमा पुर्याउने व्यवस्था गर्न सुझाव दिएको हो ।
हुलाक सेवाको पुनर्संरचना गरी हुलाक सेवालाई आधुनिक र...